अनुसूची
फाराम– ख (नियम ४ को उप–नियम (१) सँग सम्बन्धित)

 

नेपालबाट व्यक्तिगत प्रयोजनको निमित्त निकासी गर्न भर्नुपर्ने दरखास्त फाराम

मितिः–

श्री महानिर्देशकज्यू
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,
वाणिज्य विभाग ।

देहायको विवरणको माल वस्तु निकासी गर्न आवश्यक परेकोले निम्नलिखित व्यहोरा खुलाई यो दरखास्त पेश गरेको छु ।

१. निकासी गर्ने व्यक्तिको नामः–

ठेगानाः–  स्थायीः–

अस्थायीः–

२. निकासी गरिने वस्तुको विवरणः–

(क) नामः–

(ख) किसिमः–

(ग) संख्याः–

(घ) मूल्यः–

(ङ) प्रयोजनः–

३. नेपालबाट निर्यात हुने संभावित मितिः–

४. यस अघि निकासी इजाजतपत्र प्राप्त गरेकोमाः–
(१) निकासी इजाजतपत्र नंः–
(२) वस्तुः–

५. अन्य विवरणः–

६. उपर्युक्त विवरण साँचो हो र उपर्युक्त वस्तु निजी प्रयोगको लागि हो सो फरक परेमा कानुन बमोजिम सहुँला बुझाउँला ।
दरखास्तवालाको सहिछाप